विद्यालय छनोट गर्दा
हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य आदि विविध खुबी हुन्छन् । यी सबै कला प्रस्फुटनमा उत्प्रेरित गर्ने विद्यालय बालबालिकाका लागि उत्तम ठहरिन्छन् ।
गीता राइ ( सौन्दर्य बिशेषज्ञ )
हेयरबक्स, चाबहिल चोक
–पर्वका अवसरमा डेली मेकअपभन्दा हेभी मेकअप नै आकर्षक देखिन्छ ।
–पहिरनसँग मेल खाने मेकअप गर्नुपर्छ ।
–यस्ता अवसरमा घरमा विशिष्ट पाहुना आउँदैछन् भने मेकअपलाई केही ग्ल्यामर लुक्स दिन फेस कन्टोरिङ गर्नुपर्छ । जसले मुहारको सेपलाई साइजमा ल्याउने काम गर्छ ।
–यस्तो अवसरमा ओठमा रातो वा सिमर लिपिस्टिक सुहाउँदो हुन्छ ।
–अहिले चलेको गोल्डेन ब्ल्याक मिक्स आइमेकअप गर्दा जुन पहिरनमा पनि सुहाउँछ ।