टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।
शर्मिला अर्याल, व्यवसायी
–अघिपछि व्रत नबस्नेहरू पनि तीजको व्रतमा विश्वास गर्छन् ।
–रोगी, अशक्त एवं बालिकाहरूले व्रत बस्नु उपयुक्त हुँदैन ।
–निराहार नबसी फलफूल, पानी वा जुस खाएर व्रत बस्न सकिन्छ, यसो गर्दा स्वास्थ्यमा हानि हुँदैन ।
–व्रतका क्रममा शरीरका लागि आवश्यक तरल पदार्थ सेवन गर्नुपर्छ ।
–व्रत बस्दा दिल, दिमाग र आत्मा लक्ष्यप्रति एकाकार हुनुपर्छ अन्यथा त्यो अनशन मात्र हुन्छ, व्रत हुँदैन ।