ब्रेन ट्युमरका बिरामीका लागि खुसीको खबर, वीरमा निःशुल्क शल्यक्रिया सेवा
कार्यक्रममा बोल्दै राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजिब झाले प्रारम्भिक अवस्थामै रोगको पहिचान र उपचारले धेरै बिरामीको जीवन बचाउन सकिने बताए । ‘नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। प्रारम्भिक पहिचान र समयमै उपचार नै यसको प्रभावकारी समाधान हो’ उनले