‘समयको कठघराबाट एक स्त्रीको बयान’
लेखक तथा कवि रामेश्वरी पन्तको कविता संग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक भएको छ ।
प्रतियोगितामा सहभागिहरुले फेसन डिजाइनरहरु सन्तोषी श्रेष्ठ, स्यारोन शाही ठकुरी, रोहित चौधरी, एन्जि वाईवा र जुली शाहले तयार पारेका डिजाइनर वेयर आफ्नो प्रस्तुति दिएका थिए भने प्रतियोगिताको टप सेभेन बन्न सफल सहभागिहरुले डिजाइनरद्वय ज्वाला राज पोखरेल र रविन परियारले तयार पारेका पहिरनमा आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । नेपालकै सर्वाधीक लोकप्रिय एवं स्तरीय मोडल प्रतिस्पर्धाका रुपमा चिनिएको मोडल हन्ट नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा फेसन, मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा कहलिएका नामहरु प्रशान्त ताम्राकार, राज भाई सुवाल, नम्रता श्रेष्ठ, समर्पण कार्की, सोफिया भुजेल तथा जोय कस्मेटिक्स मदन रौनियार निर्णायकका रुपमा रहेका थिए । प्रतियोगितामा १६ जना युवा र २२ जना युवती गरी ३८ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।