ललितपुरमा निःशुल्क स्वास्थ्य परिक्षण, ३५३ जना लाभान्वित
शिविरमा अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढी निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएको बताएका छन् ।
मंगलबार बिहान इन्द्रजात्राको लिंगो हनुमानढोकामा ठड्याइएको छ ।
काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।
हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ ।
इन्द्र जात्रा सुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरू भएको छ। असोज ११ गते मुख्य दिन गणेश, भैरव र कुमारीको रथयात्रा गरिन्छ
जात्रा काठमाडौ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा मनाइने गरिन्छ ।
तस्बीर - महेशमान प्रधान