अस्कर कलेजद्वारा दोश्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आहृवान, प्रथमलाई १ लाख
नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोश्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आहृवान गरेको छ।
तस्बीर -महेशमान प्रधान