डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी
प्रदर्शनीबाट संकलित रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सञ्चालन गरिने सामाजिक कार्यहरूमा सहयोगका लागि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
जेठ १५, काठमाडौं - सरकारले हिंसापीडित महिलालाई पुनर्स्थापना गर्नका लागि भक्तपुरमा एक केन्द्र स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले हिंसा पीडित महिलाहरूलाई पुनर्स्थापना केन्द्र स्थापना गरिने बताए ।
लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवालाई गुणस्तरीय बनाइनेछ, उनले भने, ‘ हिंसापीडित महिलाको पुनर्स्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मंगलासहाना पुनर्स्थापना केन्द्र निर्माण गरिनेछ ।’