तस्बीरमा मिस युनिर्भस २०२३ स्विमिङ सुट प्रिलिमिनरी राउण्ड
मिस युनिर्भस २०२३ स्विमिङ सुट प्रिलिमिनरी राउण्डका तस्बीरहरु

‘डिनेस्ट इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको बेव सिरिज ‘प्रित को रीत’ को टेलर सार्वजनिक भएको छ ।
पछिल्लो समय युवापुस्तामा सिरिजको क्रेज बढ्दै गएकाले सिरिजमा युवापुस्ताको कथालाई समेटिएको निर्देशक शंकर कोइरालाले बताए । उनका अनुसार टेलर सार्वजनिक गरेसँगै चाँडै नै एपिसोड प्रसारणमा आउनेछ ।
कविता न्यौपाने मुख्य भूमिकामा छन् भने अमरप्रताप श्रेष्ठ र रविन सुवेदीले यही सिरिजमार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन् । दिलिप के.सी.ले निर्माण गरेको सिरिजमा सहनिर्माताका रूपमा हरि श्रेष्ठ रहेका छन् ।
सिरिजमा अनामिका लामिछाने, सुजाता पाण्डे, बिकल्प श्रेष्ठ, ब्रिन्दा खतिवडालगायतको अभिनय रहेको छ ।