कान्तिपुर मिडिया गु्रपले बुधबार ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ सम्पन्न गरेको छ । कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधी, वित्तीय क्षेत्रका सरकारी अधिकारीहरु, अर्थशास्त्री, बैंकर, उद्यमी व्यवसायी र विद्यार्थीहरु उपस्थित थिए ।
सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकुद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० तथा नेपालको वर्तमान पोषण अभ्यासलगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो।