‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।

सामग्री : आलु २ वटा, तेल डिप फ्राइका लागि, नुन–खुर्सानी स्वादअनुसार ।
विधि : आलुको बोक्रा ताछेर पातलो स्लाइस बनाउने अनि डिप फ्राइ गरी निकाल्ने । सर्भ गर्दा हल्का नुन–खुर्सानीको धूलो छरिदिने ।
पनिर एन्ड चीज स्टिक
सामग्री : पनिर २ सय ग्राम, चीज ५० ग्राम, मैदा २० ग्राम, नुन स्वादअनुसार, मरिच थोरै, अण्डा १ वटा, ब्रेडकम २० ग्राम ।
विधि : पनिरलाई कोर्ने । कोरिएको पनिरमा मैदा, नुन तथा पेपर हालेर मुछ्ने । त्यसलाई डल्लो बनाएर भित्र चीज हाल्ने । अण्डालाई एउटा भाँडामा फिटेर राख्ने । डल्लालाई ब्रेडकममा लटपटाएर अण्डाको झोलमा डुबाउँदै डिप फ्राइ गर्ने । यसलाई पुदिनाको अचारसँग खान सकिन्छ ।
- अर्गानिक चुल्हो, बत्तीसपुतली