लंग आइल्याण्ड आइसटी (एलआईटी) कसरी बनाउने ?
घरमै बनाउन सकिन्छ, लंग आइल्याण्ड आइसटी कक्टेल ।
सामग्री : लामो आकारको आलु १ वटा, चाट मसला थोरै, तेल डिपफ्राइ गर्न ।
विधि : डबल चपिङ बोर्डले एक साइडबाट सीधा काट्ने र अर्काे भागबाट साइड–साइडबाट स्प्रिङ हुने गरी काटेर डिपफ्राइ गर्ने । खैरो भएपछि सर्भ प्लेटमा राखेर चाट मसला छर्किदिने ।