उज्यालो रंगको पहिरन चाँडो सुक्छ।
सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।





मोडल : साक्षी लम्साल, मोडल तथा कलाकार
मेकअप : रीता सिलवाल, बस्नेत, प्लस सलनु एण्ड मेकअप एकेडेमी, कमलादी
पहिरन : रोजिनाश्रेष्ठ, कायरा बुटिक कुपण्डोल
स्थान : वञ्जला मस्कोभा, नक्साल
तस्बिर : महेश प्रधान