शैली पुरानै, लुक्स नयाँ
दसैंमा भारी साडीको सट्टा हल्का लेस बोर्डर भएको साडी लगाउँदा राम्रो हुन्छ । साडीको छनोट गर्दा रंगको संयोजनलाई ध्यान दिए फेसनेबलका साथै आकर्षक पनि देखिन्छ ।
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो वर्षमा प्रवेश गरेको ऐना युनिसेक्स सलुनले वार्षिक उत्सवको अवसरमा ३० प्रतिशतसम्म छुट दिएको छ ।

ऐनाले भदौ १० गतेसम्म सलुनको विभिन्न सेवामा छुट दिएको सञ्चालिका पाठकले बताइन् ।
