‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
गायक रामकृष्ण ढकालको गायन तथा अभिनय रहेको म्यूजिक भिडियो ‘काली’ सार्वजनिक गरिएको छ ।

संगीतकार दीपक शर्माको सुमधुर संगीत एवं गीतकार चिन्तामणी शिवाकोटीको रचना रहेको उक्त म्यूजिक भिडियोमा कलाकार दिपेश ढकाल तथा नम्रता सापकोटाको अभिनय रहेको छ । भिडियो निर्माण निर्देशक सुब्रत आचार्यले गरेका थिए ।

तस्बिरहरु ः महेश प्रधान