श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
विश्व कीर्तिमानी, सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छन् । उनले ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापबाट अभियान थालेको बताइन ।

उनी स्थानीय सामुदायिक विद्यालय र दनुवार बस्तीमा पुगेर बालविवाह रोक्नका लागि सचेतना कार्यक्रम संचालन गरेकी छन् । ०७६ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर बालविवाह रोकथाम अभियान थाल्ने उद्घोष गरेकी थिइन् ।