क्यान्सरविरुद्ध ‘फेसन रनवे’

नारी संवाददाता

पुस ४, २०७८ काठमाडौंमा क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर फेसन फर कज’ आयोजना सम्पन्न भयो । क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा तथा बिरामीलाई सहयोग गर्न, सचेतना फैलाउन र कोष जुटाउने उद्देश्यले विश्वभर ‘नो सेभ नोभेम्बर’ अभियानअन्तर्गत उक्त ‘फेसन रनवे’ आयोजना गरिएको हो । ‘फेसन नेटवर्क नेपाल’ द्वारा आयोजित कार्यक्रमका सहभागीहरूले रनवेमा क्यान्सर सचेतना र सहयोगको सन्देशसहितका कार्ड बोकेर क्यान्सरविरुद्धको लडाइँमा आफ्नो ऐक्यबद्धता दर्शाएका थिए । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>