२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
विशेषता: हाँडीगाउँ गहनापोखरीमा सात महिनादेखि नार्ले स्मोक हाउस ग्रिल एन्ड बार सञ्चालनमा आएको छ । पारिवारिक वातावरण रहेको रेस्टुराँको आन्तरिक सज्जा राणाकालीन शैली झल्काउने खालको छ । रेस्टुराँको मेनुमा विशेष परिकारका रूपमा ग्रिल्ड, रोस्टेड, सेकुवा राखिएको छ ।
यहाँ दार्जीलिङको स्वादको म:म पाइन्छ । त्यसका साथै नेपाली परिकारलाई नयाँ स्वादमा चाख्न पाइन्छ । भारतको दिल्लीमा लामो समय रेस्टुराँको अनुभव संगालेका सञ्चालक प्रभात योगी नेपाली परिकारलाई कन्टिनेन्टल फ्युजनमा ग्रिल्ड गरिएको बताउँछन् ।