Successfully Copied

नारी आफैं मान्छे भएर बाँच्नु पर्छ

आफ्नो अस्तित्व, पहिचान बोकेर सम्मानका साथ बाँच्न पाउनु प्रत्येक महिलाको अधिकार हो । अब हामी ‘पुरुषले मान्छे मानिदिए हुन्थ्यो’ भनेर भीख माग्ने होइन, आफैं मान्छे भएर बाँच्ने हो । नेपालमा महिलालाई अघि बढाउन चलचित्र क्षेत्रको ठूलो भूमिका छ ।

रेखा थापा, नायिका

चलचित्रको माध्यमबाट आममहिलामा चेतना भर्दै जागरण ल्याउन सक्छौं । चलचित्रलाई सेलिब्रेटी हुने माध्यम मात्रै होइन, समाज रूपान्तरण गर्ने साधनका रूपमा  प्रयोग गर्नुपर्छ । यसका लागि चलचित्र क्षेत्रमा आबद्ध महिलाले बढी भूमिका निर्वाह गर्नुपर्छ । 

अभिनेत्री रेखा थापाले महिलाका बारेमा राख्नु भएको विचारको डिजिटल भर्सन :

 Image