झरीमा कस्तो पहिरन लगाउने ?
गर्मी पनि उत्तिकै हुने भएकाले हल्का हावादार पहिरन रोज्नुपर्छ । त्यससँगै हल्का र पातलो खालको फेब्रिकबाट बनेको पहिरन लगाउनुपर्छ ।
बन्दीपुरमा हालै रेवानफुड फेस्टिभलको आयोजना गरिएको छ । स्थानीय र बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक खानाको स्वाद चखाउन महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा नेपाली ढाकाबाट निर्माण गरिएको नवीनतम डिजाइनहरूलाई प्रदर्शन गरियो ।
फेसन डिजाइनर शोभा महर्जनले डिजाइन गरेको वान पिस, लेहेंगा, साडी, आउटरहरूलाई दुई सिक्वेन्समा मोडलहरूलाई र्याम्पमा क्याटवाक गराएर प्रस्तुत गरिएको थियो । महोत्सवमा नेवारी, गुरुङ, मगरलगायतका जातिको सांस्कृतिक नृत्य समेत देखाइएको थियो ।
बन्दीपुरमा आयोजना भएको महोत्सवमा नेपाली ढाकाबाट निर्माण गरिएको नवीनतम डिजाइनहरू प्रदर्शन गरियो । फेसन डिजाईनर शोभा महर्जनले डिजाइन गरेको वान पिस, लेहेंगा, साडी, आउटरहरूलाई दुई सिक्वेन्समा प्रस्तुत गरेकी थिइन् ।