महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

सौन्दर्य चेतना बढ्दो छ । त्यससँगै सौन्दर्य कलाको व्यवसाय पनि फस्टाउँदैछ । हालै अनामनगरमा यस्तै एक सैलुन सञ्चालनमा आएको छ । सैलुनको नाम हो–एरा मेकअप स्टुडियो एन्ड युनिसेक्स सैलुन । सञ्चालकका अनुसार त्यहाँ ब्युटी र पर्सनल केयरसँग सम्बन्धित सबै सुविधा लिन सकिन्छ ।
यहाँ हाई इन्ड ब्रान्डको उत्पादन प्रयोग गरिन्छ । जेन्स र लेडिज दुवैले सेवा लिन सकिने यो पार्लरमा छुट्टाछुट्टै राखेर सेवा दिइन्छ ।
दक्ष जनशक्तिद्वारा सेवा दिइने यहाँ उच्च गुणस्तरको कस्मेटिक उत्पादन उचित मूल्यमा पाइन्छ । नियमित आउने ग्राहक र ओपनिङको पहिलो ३ महिनासम्म ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पार्लरका सञ्चालक लोचन खनालको भनाइ छ ।