Successfully Copied

मेट्रोडेन्टल क्लिनिक सञ्चालन 

महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मेट्रो हस्पिटलअन्तर्गत मेट्रो क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा दाँत भर्ने, सफा गर्ने, फुकाल्नेदेखि लिएर सम्पूर्ण दाँतसम्बन्धी समस्याको समाधान गरिन्छ ।

महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मेट्रो हस्पिटलअन्तर्गत मेट्रो क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा दाँत भर्ने, सफा गर्ने, फुकाल्नेदेखि लिएर सम्पूर्ण दाँतसम्बन्धी समस्याको समाधान गरिन्छ ।

यसका साथै दाँत सड्ने, दन्तहर्ष, पाइरिया, दाँत सिरिङ्–सिरिङ् गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने समस्याहरूको पनि उपचार गर्न सकिन्छ ।

दाँतको मात्र नभई मुखमा आउने समस्याहरू पनि क्लिनिकमा देखाउन सकिन्छ । मुखमा घाउ–खटिरा आए वा मुखमा विभिन्न प्रकारका दाग–धब्बा देखिए पनि उचित परामर्श लिन सकिन्छ ।

 

 Image