पम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक
चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन ।
आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।
क्वाइनमार्फत चल्ने उक्त मेसिनमा लुगा धुनेदेखि सुकाउन सकिने व्यवस्थासम्म छ । यो मेसिनमा करिब ३ घन्टामा लुगा धोई–सुकाई तयार पारिन्छ । बौद्धस्थित क्लिन प्रोमा निःशुल्क होम सर्भिसको पनि व्यवस्था छ ।