Successfully Copied

गायिका ऋतुको तीज गीत

गायिका ऋतु कँडेलले यो वर्षका लागि तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ‘रे पटम भरर’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । ऋतुको सार्वजनिक गीतमा चर्चित गीतकार लोकराज अधिकारीको लय तथा शब्द रहेको छ । 

गायिका ऋतु कँडेलले यो वर्षका लागि तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ‘रे पटम भरर’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । ऋतुको सार्वजनिक गीतमा चर्चित गीतकार लोकराज अधिकारीको लय तथा शब्द रहेको छ । 

गोविन्द मधुर आचार्यले गीतमा संगीत संयोजन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियो निर्देशन  प्रकाश भट्टले गरेका छन् । गीतमा श्रृष्टी खड्काको अभिनय रहेको छ । 

राजेश घिमिरेको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । साइ भिजन प्रालिले गीतलाई निर्माण गरेको हो ।

गीतको म्यूजिक भिडियो :

 

 Image