अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

नेपाली हिन्दू महिलाहरुको महान चार्ड तीज नजिकिएसँगै तीजका गीत सार्वजनिक हुने क्रम बढ्दो छ । तीजलाई सम्बोधन गर्दै गायिका लक्ष्मी आचार्यले ‘फुङ्गालेर माइती देश’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
बिष्णु न्यौपानेको शब्द सङ्गीत रहेको गीतको म्यूजिक भिडियोलाई मौसम हिमालले निर्देशन गरेका छन् । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।
करण चैसिरको छायााकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेका रहेको छ ।
गीतको म्यूजिक भिडियो :