ब्राइडल मेकअप कम्पिटिसन

नारी संवाददाता

असार १७, २०७६

काठमाडौंमा गत महिना ब्राइडल मेकअप कम्पिटिसन सिजन–२ सम्पन्न भएको छ । ब्युटी सेक्रेट्सले आयोजना गरेको उक्त प्रतियोगितामा सुषमा कोजूले उपाधि जितेकी थिइन् भने प्रतीक्षा कर्माचार्य र प्रियंका राई क्रमश : फस्ट तथा सेकेन्ड रनरअप भएका थिए ।

उक्त प्रतियोगितामा १४ जना सहभागी थिए भने निर्णायक समूहमा बरिष्ठ सौन्दर्यविद् डा. राज्यश्री श्रेष्ठ, रुश्का बैद्य श्रेष्ठ, सोनिका रञ्जित आदि थिए । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्