चायाँ किन पर्छ ?
जाडो मौसममा चायाँले धेरै सताउँछ । टाउकाको छाला सुख्खा हुनु र चायाँ पर्नु भनेको केशलाई सही पोषण नपुग्नु हो । यसले केशमा चायाँमात्र पर्दैन झर्ने समस्या पनि हुन्छ ।

काठमाडौंमा गत महिना ब्राइडल मेकअप कम्पिटिसन सिजन–२ सम्पन्न भएको छ । ब्युटी सेक्रेट्सले आयोजना गरेको उक्त प्रतियोगितामा सुषमा कोजूले उपाधि जितेकी थिइन् भने प्रतीक्षा कर्माचार्य र प्रियंका राई क्रमश : फस्ट तथा सेकेन्ड रनरअप भएका थिए ।
उक्त प्रतियोगितामा १४ जना सहभागी थिए भने निर्णायक समूहमा बरिष्ठ सौन्दर्यविद् डा. राज्यश्री श्रेष्ठ, रुश्का बैद्य श्रेष्ठ, सोनिका रञ्जित आदि थिए ।