Successfully Copied

फुर्सदमा  टिभी हेर्ने र टिकटक बनाउने

कमजोरी : हजुरबुवा । खुसी : नयाँ–नयाँ ठाउँ घुम्दा । रिस : झनक्क उठ्छ ।

एञ्जल श्रेष्ठ नायिका तथा मोडल

फुर्सदमा  टिभी हेर्ने र टिकटक बनाउने ।

कमजोरी : हजुरबुवा ।

खुसी : नयाँ–नयाँ ठाउँ घुम्दा ।

रिस : झनक्क उठ्छ ।

चलचित्र : कहो ना प्यार है तथा साथी म तिम्रो ।

रुचि : डान्सिङ र कुकिङ ।

नायिका : मेनुका प्रधान र नम्रता श्रेष्ठ ।

नायक : सौगात मल्ल ।

रंग : कालो र सेतो ।

पहिरन : जिन्स अनि टिसर्ट ।

पार्टीका लागि : कुर्ता र गाउन ।

मनपर्ने आफ्नै अड्ड : आँखा ।

पर्समा सधैं रहने : परफ्युम, हेयर ब्रस, लिपिस्टिक, सनग्लास, टिस्यु पेपर तथा एटिएम ।

 

 Image