‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् । नारी मासिकका लागि रामजी ज्ञवालीसँग केही अभिनेतृले आफ्ना रोजाइ यसरी सुनाए :
सन्ध्या केसी
उमेर : २४
तौल : ४९
उचाइ : ५ दशमलव ३
मन पर्ने ठाउँ : मुस्ताङ ।
जान मन लागेको : इन्डोनेसियाको बाली ।
पहिरन : क्याजुअल तथा ब्राइट कलरको कुर्ता ।
रंग : ब्राइट ।
गाडी : किया स्पोर्टेज ।
ऋचा शर्मा
उमेर : ३१
उचाइ : ५ दशमलव ६
पहिरन : जिन्स र टिसर्ट ।
रंग : रातो ।
घुमघाम : पोखरा ।
जान मन लागेको स्थान : रारा ।