Successfully Copied

जेनिशालाई फेश अफ लिटिल फ्लावरको ताज

गत साता सम्पन्न ‘फेश अफ लिटिल फ्लावर पब्लिक स्कूल’ नामक प्रतियोगिताको यो वर्षको उपाधि जेनिशा श्रेष्ठले उचालेकी छिन् ।

गत साता सम्पन्न ‘फेश अफ लिटिल फ्लावर पब्लिक स्कूल’ नामक प्रतियोगिताको यो वर्षको उपाधि जेनिशा श्रेष्ठले उचालेकी छिन् । 

प्रतियोगितामा अंकिता शाक्य फस्ट रनर अप तथा गुन्जा ठकुर सेकेन्ड रनर अपको अवार्ड जित्न सफल भइन् । 

शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कूलको आयोजनामा सोही स्कूलमा अध्ययनरत छात्र छात्राहरु वीचको उक्त प्रतिस्पर्धामा २९ जना छात्रा तथा १६ जना छात्रहरुको सहभागिता रहेको थियो । 

आर एण्ड आर ग्रुपले व्यवस्थापन गरेको उक्त कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।

 Image