Successfully Copied

लेप्रोस्कोपिक सर्जरीका बारेमा

ठूलो एवं भद्दा चिराइबाट छुटकारा पाइन्छ । - बच्चा निकाल्नेबाहेक अरू कुरामा यो पद्धतिबाट उपचार गर्न सकिन्छ । पाठेघरको ट्युमर, पाठेघरको नलीमा शिशु बस्दा, डिम्बाशयमा सिस्ट पलाउँदा तथा पत्थरी आदिको उपचारमा यो विधि उपयोगी हुन्छ ।

-    लेप्रोस्कोपिक अत्याधुनिक सर्जरी भएकाले बिरामीले धेरै समय आराम गर्ने जरुरत पर्दैन ।

-    यो सर्जरीपछि बिरामी छिट्टै ठीक हुन्छन् र आफ्नो नियमित काममा फर्कन सक्छन् ।

- यसलाई कसैकसैले होल सर्जरी तथा पिन होल सर्जरी पनि भन्छन् ।

- लेप्रोस्कोपिक सर्जरीमा सानो प्वाल मात्र बनाइन्छ ।

- इन्फेक्सनको सम्भावना कम हुन्छ । रक्तस्राव पनि कम हुन्छ ।

-धेरै छिटो रिकभरी हुन्छ । अस्पतालमा धेरै दिन बस्नुपर्दैन ।

- ठूलो एवं भद्दा चिराइबाट छुटकारा पाइन्छ ।

- बच्चा निकाल्नेबाहेक अरू कुरामा यो पद्धतिबाट उपचार गर्न सकिन्छ । पाठेघरको ट्युमर, पाठेघरको नलीमा शिशु बस्दा, डिम्बाशयमा सिस्ट पलाउँदा तथा पत्थरी आदिको उपचारमा यो विधि उपयोगी हुन्छ ।

तथा आन्द्रामा घाउ हुन तथा प्वाल पर्न सक्छ । त्यसले गर्दा रक्तस्राव हुनसक्छ ।

 Image