ग्लिसिरिनको प्रयोग
छालाको हेरचाहका लागि धेरै पहिलेदेखि नै ग्लिसिरिनको प्रयोग प्रचलनमा छ । यसमा ‘मोस्चराइजर’ र ‘ह्युमिकटेट’ गुण हुन्छ । यसले छालालाई मूलायम बनाइराख्छ र छालालाई भित्रैबाट ‘हाइड्रेट’ गर्छ ।
– कलर कस्मेटिक्स प्रयोग गर्दा मुहार उज्यालोका साथै आकर्षक देखिन्छ ।
– राति हुने सभा–समारोहमा फ्रेस र चित्ताकर्षक लुक्स ल्याउन कलर कस्मेटिक्स नै प्रयोग गर्नुपर्छ ।
– नाइट पार्टी वा समारोहमा न्युड मेकअपले बिरामी तथा डल देखाउँछ ।
– नेपालीहरूमा रातो राम्रो गुलियो मीठो भन्ने उखान अझै प्रिय छ सोहीअनुरूप रंगीन प्रसाधनमा जीवनलाई कलरफुल बनाउने क्षमता हुन्छ ।
– नवविवाहित तथा विवाहित नारीहरूलाई कलर कस्मेटिक्सले आकर्षक क्लासी लुक्स प्रदान गर्छ ।
– रंगीन सौन्दर्य प्रसाधन म्याचिङका हिसाबले पनि उपयुक्त हुन्छन् ।
नेपाल प्रमुख–ल्याक्मे, सुहानी एन्ड सुमित्रा ट्रेड लिंक