पोलेको बंगुर
विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ ।
सामग्री : पिज्जा बेस २ सय ३० ग्राम, पिज्जा सस १ सय ग्राम, जम्बो प्राउन १ सय ग्राम, पालुंगोको साग ५० ग्राम, चीज १ सय ग्राम ।
विधि : पिज्जा बेसलाई १२ इन्चको हुने गरी बेल्ने र पिज्जा सस बेसमा सबैतिर लाग्ने गरी दल्ने । त्यसमाथि चीज टप गर्ने । प्राउन र पालुंगोलाई हल्का तेलमा सोथे फ्राई गर्ने । त्यसलाई चीजको माथि टप गर्ने । त्यसपछि ३ सय ५० डिग्री सेल्सियसमा ३ देखि ५ मिनेटसम्म ओभनमा पकाए प्राउन पिज्जा तयार हुन्छ ।