अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
हरेक चाडपर्वमा गीत संगीतले निक्कै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दसैंका लागि पनि विभिन्न कलाकारले विभिन्न शैलीका गीत सिर्जना गरेर बजारमा ल्याउने गरेका छन् । यो दसैंमा पनि गायिका दीपा पन्तले नयाँ गीत सार्वजनिक गरेकी छिन् । दसैं तिहार गाउँमै रमाईलो बोलको गीतमा दीपालाई गायनमा भुषण खतिवडाले साथ दिएका छन् । डा. कृष्णहरि बरालका शब्दमा संगीत तथा संगीत संयोजन भने संगीतकार हरि लम्सालले दिएका छन् ।
दसैं तिहार गाउँमै रमाईलो गीतको म्यूजिक भिडियो