Successfully Copied

ज्वानोले के फाइदा गर्छ

- ज्वानोको चियाले क्षणभरमै थकान टाढा भगाउँछ । - ज्वानो तातो पानीमा उमालेर चियाजस्तै बिहान बेलुकी अलि–अलि पिए ऊर्जा प्राप्त हुन्छ ।

-  ज्वानोको चियाले क्षणभरमै थकान टाढा भगाउँछ ।

-   ज्वानो तातो पानीमा उमालेर चियाजस्तै बिहान बेलुकी अलि–अलि पिए ऊर्जा प्राप्त हुन्छ ।

-  यसको सेवनले मस्तिष्क तथा नशालाई आराम दिन्छ ।

-  ज्वानो खाए जोर्नीको पीडाबाट राहत मिल्छ ।

 Image