Successfully Copied

पार्टी वेयर लेहेंगा

यतिबेला विवाहको मौसम, मंसिर विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो ।

यतिबेला विवाहको मौसम छ।  मंसिर  विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो । यसकारण, पार्टीमा जादा कस्तो लेहेंगा लगाउने भनेर टाउको दुखाउने अवस्था छैन । किनकी, बजारमा भने जस्ता पार्टी वेयर पहिरन सजिलै किन्न सकिन्छ । 

 

डिजाइनर : पुरु तन्दुकार र इश्वर श्रेष्ठ 

स्थान : वान्टु वेयर, बागबजार 

 Image