नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
मौसम परिवर्तनसँगै घरपालुवाको रेखदेखमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ । चिसोका कारण घरपालुवामा विभिन्न किसिमका समस्या देखा पर्छन् । स्वास्थ्यका कतिपय समस्या जाडो महिनामा मात्र देखिन्छन् । जाडो महिना सुरु हुनुअघि जसरी हामी आफ्ना लागि न्याना ओढ्ने, ओछ्याउने तथा पहिरनको प्रबन्ध मिलाउछौं त्यसैगरी घरपालुवाका लागि पनि न्यानो वासस्थान, लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्नुपर्छ ।
साना तथा पाका उमेरका घरपालुवाको स्याहार चुनौतीपूर्ण हुन्छ । हुन त प्रकृतिले प्रत्येक जनावरलाई चिसोबाट जोगिन त्यहीअनुरूपको क्षमता प्रदान गरेको हुन्छ । यद्यपि घरपालुवा जनावरमा चिसोसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले पनि जाडोमा घरपालुवाको रेखदेखमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
जाडोमा घरपालुवा जोगाऔं
घरपालुवालाई जाडोमा हुने समस्या
(डा.शरद सिंह यादव, एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं)