उज्यालो रंगको पहिरन चाँडो सुक्छ।
सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।
पहिला पहिला लिपवाम मात्र ओठ फुट्नबाट बचाउनका लागि बनाइने गरिन्थ्यो तर अब यो कस्मेटिक इन्डस्ट्रिको ठूलो हिस्सा बन्न पुगेको छ । यीनलाई ओठको सुरक्षा प्रदानका लागि मात्र नभई दिनभरि लगाउनका लागि लिप कलरको एउटा राम्रो विकल्प मानिएको छ । टिन्टेड लिप वाम लगाउँदा लिपिस्टिक लगाउने आवश्यकता हुने गर्दैन । यदि लमो समयसम्म टिक्ने खालको लिप प्रोडक्ट छ भने ओठको नमीलाई सन्तुलन बनाइराख्छ । यसबाट ओठ कोमल देखिने गर्दछ । साथै ओठलाई हल्का रंग पनि प्राप्त हुन्छ ।
