Successfully Copied

सुगर फ्रिलाइ बिना चिन्ता प्रयोग गर्न सकिन्छ

सुगर फ्रि बिशेषगरी बजन कम गर्न चाहने तथा चिनीरोग भएकाहरुकालागि उपयोगी मानिएको छ ।

सुगर फ्रि बिशेषगरी बजन कम गर्न चाहने तथा चिनीरोग भएकाहरुकालागि उपयोगी मानिएको छ । 

यसका बिषयमा बिभीन्न नकारात्मक हल्लाहरु छन जुन मिथक हुन । यसको प्रयोगले क्यान्सर हुन्छ भन्ने जुन हल्ला छ त्यो गलत हो । यसको प्रयोगले कुनै प्रकारको नकारात्मक असर पर्दैन । यसलाइ एफडीएले प्रमाणित गरिसको छ । 

सुगरफ्रिमा स्क्रेनको प्रयोग गरिएको हुन्छ । जसको उत्पादन आजभन्दा १०० वर्ष पहिले कृतिम गुलियोपनाको रुपमा भएको थियो । 

यसमा कुनै प्रकारको क्यालोरी तथा काब्रोहाइट्रेड हुदैन । त्यसैले यसलाइ प्रयोग गर्दा यसले बजन बढाउदैन । 

सुगर फ्रिलाइ बिभिन्न परिकारहरू तयार गर्न प्रयोग गर्न सकिन्छ । 

गुलियोका लागि यो उपयुक्त विकल्प पनि हो । 

यसले रगतमा ग्लुकोजको मात्रा कम गराउने भएकाले रक्तचाप हुनेहरूले पनि यसलाई प्रयोग गर्न सक्छन् । 

 Image