चाडपर्वमा सुहाउँछ परम्परागत पहिरन
दसैं–तिहारका लागि त्यस्तो कुनै पृथक् पहिरन भने हुँदैन । परम्परागत पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली सुहाउँदो र उपयुक्त देखिन्छ । साडी, कुर्ता आदिलाई थोरै आधुनिक शैलीमा लगाउन सकिन्छ ।

गायक अमृत क्षेत्री श्रीमती संगीता ताम्राकार क्षेत्री
तस्बिर : महेश प्रधान
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
पहिरन : यसम्याम बुटिक गाबहाल
मेकअप : सुदिना खड्गी, भेदा ब्युटि सैलुन, डिल्लिबजार
लोकेशन : फोटो हलिउड, कमलादी