Successfully Copied

सिल्क साडी नेपालमा

जाडो याम शुरु भइसकेको छ । मानिसहरु न्यानोको खोजीमा छन् । जाडोका लागी उपयुक्त सिल्क पहिरन नेपाल भित्रिएका छन् । बिशेषत भद्र र संभ्रान्त लुक्स दिने यि पहिरन अहिलेको समयमा उपयुक्त हुन्छ जुन सुम्दिमा सिल्कका नामले नेपालीहरुको मन जित्न सफल छन् ।

बिशेषता – बिबिध रंग, डिजाइनमा उपलब्ध सिल्क साडी लगाउंदा रोयल क्लासी लुक्स देखिनु । 
आउटलेट– इटालीटार ( बुढानिलकण्ढ जाने बाटो ) 

 Image