Successfully Copied

हेयर स्टाइल

–घरमा पाहुना बोलाइएको छ वा आफूले कतै पार्टी एटेन्ड गरिँदैछ भने पहिरनअनुसार केश डिजाइन बनाउनुपर्छ । –वयस्क महिलाहरूले साडीमा अगाडि पफ उठाएर पछाडि जुरो बनाउन सक्छन् भने नवयुवतीहरूले वानपिस वा गाउनमा हेयर कर्ल गर्न सक्छन् ।

कुमारी घिमिरे, ब्युटिसियन

–दसैं त्यसै पनि महिलाहरू व्यस्त हुने समय हो । दसैंमा केशको सम्भार गरिएन भने सारा काम केशझैं अस्तव्यस्त हुन्छन् ।

–दसैंमा गृहिणीहरूले भान्साको काम गर्दा केश सपक्क बाँध्नु स्वास्थ्यका दृष्टिले पनि उपयुक्त हुन्छ ।

–घरमा पाहुना बोलाइएको छ वा आफूले कतै पार्टी एटेन्ड गरिँदैछ भने पहिरनअनुसार केश डिजाइन बनाउनुपर्छ । 

–वयस्क महिलाहरूले साडीमा अगाडि पफ उठाएर पछाडि जुरो बनाउन सक्छन् भने नवयुवतीहरूले वानपिस वा गाउनमा हेयर कर्ल गर्न सक्छन् ।

–मोटो शरीर हुनेहरूले स्ट्ेरट हेयर बनाउनुहुँदैन यस्तो हेयर स्टाइलले अझ मोटो देखाउँछ ।

–साँझ वा रातिको पार्टीमा सहभागी  हुनु छ भने ब्याक वा साइड जुरो बनाएर पर्ल, क्रिस्टल वा रोज लगाउनुका साथै ग्लिटर पनि प्रयोग गर्न सकिन्छ ।

 Image