चेतना जगाउन ‘नो सेभ नोभेम्बर’
काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो ।
हाउस अफ फेशनले आयोजना गरेको एन भोग २०१५ नामक फेशन शो निकै पृथक् तथा उत्कृष्ट ढंगले सम्पन्न भयो। होटेल र्याडिशन लाजिम्पाटमा आयोजित उक्त शोमा अर्पणा उपाध्याय तथा आयुष्मान् देशराज श्रेष्ठ फेश अफ एचओएफमा चयन भए ।