दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

मन्टेश्वरी स्कूल अध्ययनरत बालबालिकामा केन्द्रित प्रतियोगिता किन्डरगार्टेन प्रिन्स एण्ड प्रिन्सेस् २०१९ मा एन्जल मन्टेश्वरीमा अध्ययनरत हिमान्सु बल र प्रोमिनेन्ट किड्स मन्टेश्वरी स्कूलकी पल्लवी न्यौपानेले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा सुएर मान बाानिया र साइना क्षेत्री फस्ट रनर अप तथा निरोन तामाङ र तृशा गुप्ता सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए ।
यसैगरी सम्पूर्ण थापा र आरध्या अधिकारीले थर्ड रनर अप तथा आरध्य बस्नेत र अपर्णा जोशीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका थिए ।
जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको यो प्रतियोतिगामा आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको हो ।