सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
जगदीशराज बराल, प्रोपाइटर जगदीश इलेक्ट्रिक
हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ ।
निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन ।
हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ ।
हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ ।