आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
टाढा होला कि भन्ने पनि डर लाग्छ !
नजिक होला कि भन्ने पनि डर लाग्छ !!
मनभरि माया पनि छ !
यद्यपि माया लाग्छ भन्न पनि डर लाग्छ !!
कति ठूला–ठूला पर्खालहरू छन् !
तिमी बुझ्दै–बुझ्दैनौ
मलाई भने बुझाउनै डर लाग्छ !
किन भने बुझेर टाढा जान्छौ कि भन्ने डर लाग्छ !!
नबुझेर, मुटुमा टाँसिन्छ्यौ कि भन्ने पनि डर लाग्छ !
चियो गर्नेहरू धेरै छन्,
कतै बदनामी होला कि भन्ने डर लाग्छ !
माया नभएको होइन, निष्ठुरी नभन मलाई
माया गरूँ न भन्न पनि डर लाग्छ !