कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
भावना गिरी पन्त
बरिष्ठ पाइलट, नेपाल एयरलायन्स कर्पोरेसन
मेरो संकल्प : परिवर्तनको संवाहक बन्ने ।
मेरो विश्वास : मेरा श्रीमान् ।
मेरो बलियो पक्ष : मेरो आँट ।
मेरो घर : पवित्र मन्दिर ।
मेरो कर्म : मेरो लगन ।
मेरो परिवार : मेरो शक्ति ।
मेरो कमजोरी : अन्तर्मुखी स्वभाव ।
मेरो लत : जहाज उडाउनैपर्ने ।
मेरो प्रेम : एयरक्राफ्ट ।
मेरा श्रीमान् : प्रेरणा ।
मेरो आशा : मेरा सन्तान ।
मेरो इच्छा : असल र सफल बन्ने ।

मेरो भावना : सकारात्मक सोच ।
मेरो आकांक्षा : आफ्नो क्षेत्रमा अब्बल बन्ने ।
मेरो दृढता : कामप्रतिको पूर्णता ।
मेरो आदर्श : मेरा बुवा ।
मेरा अभिभावक : मेरा सबथोक ।
मेरा सन्तान : अनमोल ।
मेरो मन : आँटिलो ।
मेरो पेसा : मेरो पहिचान ।
मेरो योजना : आफ्नो क्षेत्रमा दक्ष बन्ने ।
मेरो जीवन : चुनौतीपूर्ण तर उज्ज्वल भविष्य बोकेको, हरेक क्षण नयाँ सिकाइका साथमा रमाइलो ।