मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
लोक गायिका देवि घर्तिको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘झझल्को’बोलको सार्वजनिक गीतमा गायक हिम सागर वस्नेतले पनि आवाज दिएका छन् ।
मेसना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा सुवम तामाङ र सुदिप लामाको लोक दोहोरी एल्बम ‘झझल्को’मा उक्त गीत समावेश गरिएको छ ।
सुदिप लामाको शब्द तथा सुविन तामाङको लय सिर्जना रहेको गीतको म्यूजिक भिडियो भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा करिष्मा ढकाल र लोकेशले जोडी बाँधेका छन् ।
झझल्कोको म्यूजिक भिडियो :