रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
दरबारमार्गमा त्रिसाराको तेस्रो आउटलेट खुलेको छ । भोलि शनिबार त्रिसाराको उद्घाटन हुँदैछ । लाजिम्पाट र उपत्यका बाहिर पोखरामा आफ्नो बेग्लै स्थान बनाइसकेको त्रिसाराले दरबारमार्गमा आफ्नो नयाँ शाखा खोलेको हो ।
रेस्टुराँ उद्घाटनका अवसरमा गायक जोभन भुजु, प्रसन्न अधिकारी तथा डिजे बिपिएमले संयुक्त रूपमा प्रस्तुति दिनेछन् ।