महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
आउटलेट : दरबारमार्ग ।
विशेषता : छाला तथा केशको विशेष हेरचाह ।
दरबारमार्गको मर्कन्टाइल प्लाजास्थित डिभान युनिसेक्स हेयर एन्ड स्किन केयर सैलुनमा केश तथा छालाका लागि फरक–फरक डिपार्टमेन्ट छन् ।
केशका लागि मुम्बईका अनुभवी हेयर डिजाइनरको समूहले काम गर्छ भने छालाको सौन्दर्यका लागि अनुभवी विशेषज्ञहरू छन् ।
स्वस्थ तरिकाबाट केश तथा छालाको सौन्दर्य बढाउन लागिपरेको डिभानले विभिन्न चाडपर्वका अवसरमा विशेष छुट तथा केही सेवा नि:शुल्क समेत प्रदान गर्दै आएको छ ।