३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
सबैभन्दा पहिले बेडरुममा भएको दराज सफा गर्ने ।
दराजमा भएका काम नलाग्ने कपडा बाहिर निकाल्ने ।
जाडो मौसममा सिरक, ब्ल्यांकेट आदि घाममा सुकाएर ओढ्ने ।
ट्युबलाइटमा जमेको फोहोर सुख्खा कपडाले पुछ्ने ।
फर्निचर, बेडफ्रेम, ऐना, लाइट्स, टेलिभिजनजस्ता सामानमा जमेको धूलो सफा गर्ने ।
म्याट्रेस तथा सोफामा जमेको धूलो आदि भ्याकुम क्लिनरले सफा गर्ने ।