‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
शुभेच्छा खड्काले वल्ड मिस युनिर्भसिटीको २८ औँ संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीका लागि खड्का त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।

सन २०१२ मा नेपालमा भएको मिस नेपालको ताज पहिरिएकी खड्काले दुई सातापछि कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । यस अघि गत वर्षको वल्ड मिस युनिर्भसिटीका लागि नगमा श्रेष्ठले सहभागीता जनाएकी थिईन् ।